Main News
काठमाडौंमा कहिले आउँछ मेलम्चीको पानी ? (भिडियो रिपोर्टसहित)
२०७८ चैत २९ गते २१:१०

२९ चैत २०७८ मेलम्ची । मेलम्चीको खानेपानी काठमाण्डौ पठाउनका लागि खानेपानी मन्त्री आज मेलम्ची पुग्नुभयो । १२ देखि १५ दिनमा उक्त पानी सुन्दरी जल आइपुग्ने छ । त्यसपछि काठमाण्डौ उपत्यका खानेपानी आयोजनाले पानी घरघरमा वितरण गर्ने बताइएको छ ।
प्रतिक्रिया