Main News

यस्तो छ क्यान्सर जित्नेहरुको कथा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २१ गते १७:१०
यस्तो छ क्यान्सर जित्नेहरुको कथा (भिडियो रिपोर्टसहित)

२१ माघ २०७८ काठमाडौं । क्यान्सर लागेपछि अब धेरै बाँचिन्न भन्ने भ्रम नेपाली समाजमा विद्यमान छ । तर समयमा उपचार र दह्रिलो आत्मविश्वासले यसलाई जितेर सामान्य जीवनयापन गर्ने पनि प्रशस्तै भेटिन्छन् । तर शुरुवाती चरणमै उपचार थाले क्यान्सर निदान हुने चिकित्सकको भनाइ छ । क्यान्सर रोगको उपचारमा संलग्न चिकित्सक र उपचारपछि सामान्य जीवन बिताइरहेकालाई हामीले भेटेर तयार पारेको सामग्री हेरौं:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *