Main News
कांग्रेस महामन्त्रीमा पराजयको संकेतपछि मीनेन्द्र रिजालको रक्षामन्त्रीबाट राजीनामा
२०७८ पुष १ गते १३:५९

१ पुस २०७८, काठमाडौं । महामन्त्रीमा सोचेअनुसारको नतिजा नआएपछि डा मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गर्नु भएको छ ।
ट्वीट गर्दै रिजालले मतगणनाको अन्तिम नतिजा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजिमान बुझाउने घोषणा गर्नु भएको हो । महामन्त्री पदको मतगणना जारी रहँदा महामन्त्रीका उम्मेदवार रिजाल ६ जनामा पुछारबाट दोस्रोमा हुनुहुन्छ । उहाँ शेखर कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नु भएको थियो ।
प्रतिक्रिया