Main News

नागरिकतासम्बन्धी अध्यादेशबारे विप्लवको यस्तो प्रतिक्रिया

हिमालय टिभी
२०७८ जेठ १० गते १७:१८
नागरिकतासम्बन्धी अध्यादेशबारे विप्लवको यस्तो प्रतिक्रिया

१० जेठ २०७८ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति निकालेर हरेक नेपाली नागरिकले सहज ढंगले नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्तासंकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश आरोप लगाउनुभएको छ ।

नेकपाले राष्ट्रहितविपरीत कार्य नगर्न र त्यस्ता निर्णय खारेज गर्न ओली सरकारलाई चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *