Main News

मोरङमा भएको आगलागीमा १७ जना घाइते

हिमालय टिभी
२०८० कार्तिक २७ गते १२:४१
मोरङमा भएको आगलागीमा १७ जना घाइते

२७ कात्तिक २०८० मोरङ । मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २७ जना घाइते भएका छन् ।

उर्लाबारी नगरपालिका वडा नम्बर ७ स्थित दीपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा लागेको आगो निभाउन जाँदा प्रहरी र स्थानीय घाइते भएका हुन्।

घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा ४ जना प्रहरीसहित २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *