Main News
१० दलीय गठबन्धनको बैठक बस्दै
२०७९ चैत १४ गते ९:३५

१४ चैत २०७९ काठमाडौं । आज १० दलीय गठबन्धनको बैठक बस्दैछ ।
बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गर्ने बताइएको छ । सत्ताधारी दलहरुले मंगलबारसम्म मन्त्रिपरिषद्को विस्तार भइसक्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया