सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १६ गते १४:०७
सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पूर्व तयारी शुरु (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि पूर्व तयारी शुरु गरिएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ठेक्का सम्झौता गरी अहिले सुरुङमार्गको डिपिआर तयार गरी स्वीकृतिको चरणमा छ । निर्माण कम्पनीले सुरुङमार्ग निर्माण क्षेत्रमा अहिले डाइभर्सन निर्माण सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *