छाडा चौपाया व्यवस्थापन स्थानीय सरकारका लागि टाउको दुखाई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन १४ गते १६:१९
छाडा चौपाया व्यवस्थापन स्थानीय सरकारका लागि टाउको दुखाई (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७९ रुपन्देही । छाडा चौपाया व्यवस्थापन रुपन्देहीका स्थानीय सरकारका लागि टाउको दुखाईको विषय बन्दै गएको छ ।

दुध खाइसकेपछि किसानले सडक र अन्य किसानको खेततिर छोड्दा चौपायाले बालिनाली नष्ट गरिदिने र सडक दुर्घटनाको जोखिम बढाइरहेका छन् ।

छाडा चौपाया व्यवस्थापनका लागि रुपन्देहीका स्थानीय तहहरु र जिल्ला समन्वय समितिबीच प्रत्येक महिना बैठक बस्छ । बैठकमा छाडा चौपाया व्यवस्थापन नै प्रमुखताका साथ उठ्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *