वैशाखसम्म आउला त झुम्साको पानी बुटवल ? (भिडियो रिपोर्टसहित)
२०७९ फागुन १३ गते १८:३३

१३ फागुन २०७९ रुपन्देही । झुम्सा खोलाको पानी ल्याएर बुटवल बासीको तिर्खा मेट्ने योजना बन्न थालेको २८ वर्ष भयो । तर अहिलेसम्म बुटवलमा झुम्साको पानी आउन सकेको छैन ।
१३ दशमलव ५ किलोमिटर पर रहेको झुम्साको पानीलाई पाईपलाईन मार्फत बुटवलमा ल्याउने योजना छ । योजनाको करिव ८२ प्रतिशत काम सम्पन्न भएको र वैशाखसम्म झुम्साको पानी बुटवलमा ल्याउने आयोजनाको दाबी छ ।
प्रतिक्रिया