मिटर ब्याजलाई पनि उछिन्ने लघुवित्तीय संस्थाको चर्को ब्याज (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष २२ गते १७:००
मिटर ब्याजलाई पनि उछिन्ने लघुवित्तीय संस्थाको चर्को ब्याज (भिडियो रिपोर्टसहित)

२२ पुस २०७९ बुटवल । महिलाहरुलाई आर्थिक रुपमा समक्ष बनाउनको लागि भन्दै दुर्गम गाउँगाउँसम्म पुग्ने लघुवित्तीय संस्थाले विना धितो ऋण प्रवाह गर्दै आएका छन् ।

महिला समूह बनाएर ऋण प्रदान गर्ने यी संस्थाले मिटर ब्याजीले भन्दा बढी अत्याचार गरेको भन्दै संघर्ष समिति नै गठन गरेर पीडितले प्रदर्शन सुरु गरेका छन् ।

आर्थिक रूपमा सक्षम बनाउन खुलेका लघुवित्तले गरिबलाई झनै गरिब बनाइरहँदा लघुवित्त सञ्चालकलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *