इङ्ग्लिस प्रिमियर लिग चेल्सी पराजित

हिमालय टिभी
२०७९ कार्तिक १३ गते ९:३७
इङ्ग्लिस प्रिमियर लिग चेल्सी पराजित

१३ कात्तिक २०७९ काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्रिगटन एण्ड होभ अल्वियनसँग पराजित भएको छ ।

राति भएको खेलमा चेल्सी ब्रिगटनसँग ४–१ गोल अन्तरले पराजित भएका हो । यस्तै अरु खेलमा न्यूक्यासल युनाइटेडले एस्टन भिल्लालाई ४ शून्यले, टोटनह्याम हट्सपरले एएफसी बोर्नमाउथलाई ३–२ ले, म्यान्चेस्टर सीटीले लिसेस्टर सिटीलाई तथा क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई समान १ शून्य गोल अन्तरले हराएका छन् ।

ब्रनफोर्ड र होल्भरह्याम्टन हावडेरर्रले १–१ को बराबरी खेलेका छन् । फुलह्याम र इभर्टनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *