Main News

जितपुर–सिमरा–१४ मा कांग्रेसका अन्सारी विजयी

हिमालय टिभी
२०७९ वैशाख ३१ गते २०:४४
जितपुर–सिमरा–१४ मा कांग्रेसका अन्सारी विजयी

३१ वैशाख २०७९ बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

वडा नम्बर २४ मा कांग्रेसका उम्मेदवार सुल्तान अन्सारी वडाध्यक्षमा विजयी हुनु भएको हो । उहाँ ७०१ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कलामुद्दिन मियाँ अन्सारीले ५८७ मत प्राप्त गर्नु भएको छ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर २४ मा नेकपा एमालेले वडाध्यक्ष जितेको थियो।

प्रतिक्रिया

Leave a Reply to Anonymous Cancel reply

Your email address will not be published. Required fields are marked *