Main News
कठै मेरो देशः पहुँचवालाले राज्यकोष लुटिरहँदा नागरिक सिटामोल नपाएर मर्न बाध्य (भिडियो रिपोर्टसहित)
२०७८ पुष २५ गते २०:४७

२५ पुस २०७८ काठमाडौं । नेताहरुको उपचारका लागि सरकारले वर्षमै करोडौं रकम दिने गरेको छ । पहुँचवालाहरुको नाममा वर्षेनी राज्यकोषको दोहन हुने भए पनि आम नागरिकहरु भने उपचार नपाएर मरिरहनुपर्ने अवस्था छ । यसै विषयमा हामीले वीर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तहरुसँग कुराकानी गरेका छौँ । उहाँहरुको भनाइ जस्ताको तस्तै–
प्रतिक्रिया