Main News
एमालेमा नरहने नेताहरु उपस्थित नहुँदा कस्तो महशुस भयो त ? (भिडियो रिपोर्टसहित)
२०७८ असोज १५ गते २०:५७

१५ असोज २०७८ काठमाडौं । एमालेको इतिहासमा पहिलो पटक विधान महाधिवेशन शुरु भएको छ । एमाले बनाउनेमध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित थिएनन् । एमालेमा नरहने नेताहरु उपस्थित नहुँदा महाधिवेशन प्रतिनिधिहरुलाई कस्तो महशुस भयो त ? हामीले नेताहरुको धारणा बुझेका छौं–
प्रतिक्रिया