Main News
बाहिर झरी भित्र नाराबाजी, संसद भवन परिसरमा देखिएको दृष्य (फोटो फिचर)
२०७८ भदौ २३ गते १८:५४

प्रतिनिधिसभाको नवौं अधिवेशन आजदेखि शुरु भएको छ । बैठकमा एमालेले नाराबाजी गरेपछि पटकपटक बस्दै र स्थगित भयो । बैठकमा नाराबाजी चलिरहँदा संसद भवन बाहिरको दृष्य भने यस्तो थियो । संसद बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ।
प्रतिक्रिया