Main News
पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध
२०७८ भदौ २२ गते ७:२२

२२ भदौ २०७८ मुग्निल । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।
पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनभयो ।
प्रतिक्रिया