बलात्कार आरोपी मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १३ गते १८:५३
बलात्कार आरोपी मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ सुर्खेत । युवा संघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले बलात्कारको आरोप लागेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन्।

उनीहरुले कृषिमन्त्री शाहीलाई तत्काल बर्खास्त गर्न ज्ञापनपत्रसमेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्यतथ्य छानबिन गर्ने बताउनु भयो ।

एमाले पार्टी कार्यालयबाट जुलुससहित मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *