लगातारको वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ७ गते १५:२८
लगातारको वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासियो (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ पोखरा । लगातारको वर्षाका कारण पोखराको महेन्द्रपुलमा जमिन भासिएको छ ।

पोखरा महानगरपालिका वडा नम्ब ९ पालिखेचोक र महेन्द्रपुलको बीच भागमा पूर्वपट्टी सडकसहित पेटी भासिएको हो । फुटपाथसहित करिब ३० मिटर क्षेत्र भासिएको हो । जमिन भासिदा दुई घर जोखिममा परेका छन् ।

स्थानीय बसन्तप्रसाद कोइराललले पानी पर्न थाले पछि ९ बजेको समयमा टेलिफोनको पोल नजिक खाडल परेको र पछि आकार बढ्दै जाँदा फुटपाथ सहित थप जमिन भासिएको बताउनुभयो ।

पोखरा खानेपानीको पाइपलाइन विस्तारको काम भइरहेको ठाउँमा जमिन भासिएको हो । भासिएको स्थान पुर्नका लागि महानगरले ढुङ्गा बालुवासहितको गेग्रान झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *