Main News
अस्ट्रेलियामा अध्ययनरत विद्यार्थीले चलाए ‘आकस्मिक अक्सिजन सहयोग अभियान’ (भिडियो रिपोर्टसहित)
२०७८ जेठ ११ गते ६:३७

११ जेठ २०७८ अस्ट्रेलिया । विश्वभरि छरिएर रहेका नेपालीहरुले कोरोना कहरको सामना गर्न आफ्नो मातृभूमिमा स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । यसैक्रममा अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले पनि ‘आकस्मिक अक्सिजन सहयोग अभियान’ संचालन गर्दै नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री संकलन गरेर नेपाल पठाउने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया