चितवनमा थप ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज १२ गते १४:५०
चितवनमा थप ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

१२ असोज, २०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

संक्रमित प्रहरीलाई कार्यालयभित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *