झरीको पर्वाह नगरि डा‍. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

हिमालय टिभी
२०७७ असोज ८ गते १९:०५
झरीको पर्वाह नगरि डा‍. केसीको समर्थनमा प्रदर्शन (फोटो फिचर)

काठमाण्डौं : डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

केसीका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गर्दै केसीका माग पुरा गर्न माग गरेका छन् । प्रदर्शनकारीले पटक–पटक निधेषित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको थियो ।

हेर्नुहोस् फोटो

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *