सिर्जना बराल
२०७७ असार १ गते १५:०२

सिर्जना बराल हिमालय टेलिभिजनमा स्वास्थ्य तथा शिक्षा विटमा रिपोर्टिङ गर्छिन् । लामो समय रेडियो पत्रकारिताको समेत अनुभव बटुलेकी बराल, टेलिभिजन पत्रकारितामा स्वास्थ्य तथा शिक्षा विटको अलवा फिल्ड रिपोर्टिङमा रुची राख्छिन् । रेडियो तथा टेलिभिजन पत्रकारिताका साथै साहित्य सिर्जनामा पनि उनको रुची छ ।
प्रतिक्रिया