शिवनारायण गिरी
शिवनारायण गिरी हिमालय टेलिभिजनमा राजनीतिक विटमा रिपोर्टिङ गर्छन् । विगत एक दशकदेखि विभिन्न माध्यममा कलम चलाउँदै आएका गिरी पर्यटनलगायत समसामयिक तथा सामाजिक विषयहरुमा रिपोर्टिङ गर्न रुचाउँछन् । गिरी टेलिभिजन पत्रकारितासँगै अनलाइन र डकुमेन्ट्री निर्माणमा विशेष रुची राख्छन् ।
११ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको मुद्दा अब अदालत र राजनीतिक दलमा मात्र होइन सडकमा पनि आएको छ । नेकपाको ओलीपक्ष बाहेक सबैजसो राजनीतिक दल र नागरिकहरु संसद विघटनको विरोधमा...
२७ मंसिर, २०७७ काठमाडौं । उत्कर्षमा पुगेको पार्टी विवाद समाधानका लागि सहमति खोज्न भन्दै एक हप्ता स्थगन गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बस्दैछ । बैठक स्थगन गरेर सहमतिको प्रयास भएपनि नेतृत्वबीच कुनै ठोस समझदारी...
२६ मंसिर, २०७७ काठमाडौं । प्रधामन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानको लागि बहुमतको निर्णय नमान्ने र दुवै पदबाट राजीनामा नदिने अडान पटकपटक राख्दै आउनुभएको छ । अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
२३ मंसिर, २०७७ काठमाडौं । विश्वमा जहाँ पुगे पनि नेपालीले गर्व गर्ने सगरमाथाको उचाइ भने अहिलेसम्म आफै नाप्न सकेको थिएन । अहिले आफै नापेर उचाइ सार्वजनिक गरेपछि सरकार दंग छ । उचाइ नाप्दा नापी विभागका कर्मचारी सगरमाथाकै चुचुरोमा पुगेका...
१० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक नजिकिँदै गर्दा दुवै पक्ष आन्तरिक रणनीति बनाउन व्यस्त छन् । प्रचण्ड–नेपाल समूहले गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रस्ताव लेखनमा जुट्नुभएको छ, जसमा...
३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाभित्र केही दिनका लागि संघर्ष विराम भएको छ । सचिवालय बैठक बसेर सहमतिमै १० दिनका लागि स्थगित गरिएको छ । र, अब मंसिर १३ गते बस्ने बैठकमा प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी...
२६ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवादले नयाँ मोड लिने संभावना देखिएको छ । पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीको सहमति बिनै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले भोलि बैठक राखेपछि स्थिति थप पेचिलो बनेको छ...
३ कात्तिक, २०७७ काठमाडौं । सरकारले नागरिकको कोरोना भाइरसको परीक्षण र उपचार नगर्ने निर्णय गरेपछि सर्वत्र विरोध भइरहेको छ । सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको भन्दै नागरिक, सत्तापक्षकै नेता कार्यकर्तादेखि विपक्षी दलले विरोध गरिरहेका छन् । सरकारलाई निर्णय फिर्ता...
२७ असोज, २०७७ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने पार्टी भित्रकै प्रयास असफल भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच शक्ति बाँडफाँडको सहमति भएपछि शाहीको पद जोगिएको हो । आक्रामक...
२० असोज, २०७७ काठमाडौं । सभापति शेरबहादुर देउवालाई विधान विपरीतका निर्णय सच्याउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध पत्र दिएको एक हप्ता नाघि सक्यो । पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि असोज १९ गतेसम्म माग पूरा गर्न अल्टिमेटम...
१३ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेस अहिले महाधिवेशनको तयारीमा छ । आगामी फागुनमा काठमाडौंमा हुने भनिएको महाधिवेशन कोरोना महामारीका कारण अझै अनिश्चित छ । तर, नेतृत्व आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद...
४ असोज, २०७७ काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद पूनर्गठनको प्रक्रिया ठोस रुपमा अघि बढेको छ । पहिले पूनर्गठन अस्वीकार गर्दै आएका प्रधानमन्त्री ओलीसमेत विकल्पसहित मन्त्रिपरिषद पूनर्गठन गर्न पार्टीभित्र सहमत भएपछि यो प्रक्रिया औपचारिक प्रक्रियामा प्रवेश गरेको छ...