विकास रौनियार

विकास रौनियार हिमालय टेलिभिजनमा रिपोर्टिङ गर्छन् । साप्ताहिक पत्रिका र रेडियोमा समेत अनुभव बटुलेका रौनियार, टेलिभिजनका लागि फिल्ड रिपोर्टिङका साथै खोजमूलक रिपोर्टिङमा बढी रुची राख्छन् ।

ग्यास बोकेको ट्रक दुर्घटना हुँदा राजमार्ग अवरुद्ध

२ कात्तिक २०७८ धादिङ । त्रिभुवन राजपथको चन्द्रागिरि नगरपालिका–२ पिपल मोडमा ग्यास बोकेको ट्रक दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । राती १२ बजेतिर ना७ख ३९४९ नम्बरको ट्रक दुर्घटना मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । राजमार्ग पूर्ण...

पृथ्वी राजमार्गमा छिनछिनमा पहिरो र जाम, चालक र यात्रुलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१ असोज २०७८ धादिङ । काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वीराजमार्गमा हिजो आज दैनिक जाम हुने गरेको छ । छिनछिनमा जाने पहिरो र सडकको दूरावस्थाका कारण यो सडकखण्ड भएर हिँड्ने चालक र यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानी...

विद्यालय खुल्यो तर बालबालिकामा कोरोनाको जोखिम र त्रास उस्तै (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ धादिङ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द भएका धादिङका शैक्षिक संस्था विस्तारै खुल्न थालेका छन् । लामो समय घरमै बसेर पढेका विद्यार्थी विद्यालय खुलेपछि उत्साही त छन्, तर सँगसँगै कोरोनाको जोखिम कायमै रहँदा...

अखाद्य वस्तु विक्री गरेको आरोपमा होटल सञ्चालकलाई जरिवाना

१८ भदौ २०७८ धादिङ । जिल्ला अनुगमन समिति धादिङले ग्राहकलाई अखाद्य वस्तु खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ । खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री...

धादिङ ट्रक दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार

१४ भदौ २०७८ धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैंचामा आज ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेशीका लागि छुटेको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक दुर्घटनामा गम्भीर घाइते भएकामध्ये...

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

१४ भदौ २०७८ धादिङ । धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका– ५ बञ्चरेडाँडा (धारापानी) मा एनसेलको तार छिनेको र बनाउन जाने क्रममा विद्युत प्राधिकरणको पोलमा भर्याङ...

पहिरोले त्रिभुवन राजपथ पुनः अवरुद्ध

१४ भदौ २०७८ धादिङ । त्रिभुवन राजपथको नागढुंगा–नौबीसे सडक खण्डमा पहिरो जाँदा फेरि अवरुद्ध भएको छ । पहिरो हटाएको ५ घण्टापछि सुचारु हुन नपाउँदै फेरि सोही स्थानमा पहिरो जाँदा नागढुङ्गा–नौबीसे राजमार्ग अन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा गएको पहिरोले राजमार्ग...

नागढुंगा–नौबीसे सडकखण्ड सञ्चालनमा

१३ भदौ २०७८ धादिङ ।अविरल वर्षासँगैको पहिरोले अवरुद्ध भएको राजधानी काठमाडौं छिर्ने नाका सञ्चालनमा आएको छ । त्रिभुवन राजपथको नागढुंगा–नौबीसे खण्डको चिसापानीमा पहिरो झरेपछि बिहान ८ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका थिए । ट्राफिक प्रहरीका...

धादिङमा चेपाङ समुदायका किशोरीका लागि सुविधा सम्पन्न छात्राबास (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ धादिङ । सीमान्तकृत चेपाङ समुदायका किशोरीका लागि धादिङको गजुरीमा सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको छ । यसबाट आर्थिक अवस्था कमजोर भएका, आमाबुवा नभएका किशोरीको पठनपाठन सहज हुने अपेक्षा गरिएको छ । छाक टार्नै समस्या भएका चेपाङ...

नौबिसे–नागढुङगा सडकखण्ड पहिरोका कारण अवरूद्ध

२ भदौ २०७८ धादिङ। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङगा सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । पहिरोका कारण सिस्नेखोला र खत्रीपैवाबीचको भागमा सडकमाथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने प्रहरीले...

धादिङमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

३२ साउन २०७८ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय...

विद्यार्थीको भौतिक उपस्थितिमा पठन–पाठन कार्य तत्काल बन्द गर्न प्रशासनको निर्देशन

१९ साउन २०७८ धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका विद्यालयहरुलाई भौतिक रुपमा पठन–पाठन कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेर शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको हो । कोरोना संक्रमण...