छवि सापकोटा

निषेधाज्ञाकै बिच उपत्यका छाडेर गाउँ फर्किनेको यस्तो लर्को (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको आज ११ दिनभयो । आउँदो बिहीबारसम्म निषेधाज्ञा छ । तर बिहीबारपछि पनि निषेधाज्ञा खुल्छ खुल्दैन त्यसको कुनै टुँगो छैन । त्यसैले काठमाडौंमा रहेकाहरु निषेधाज्ञाकै बिच उपत्यका छाडेर गाउँ फर्किरहेका...

विकास बजेट : किन पैसा खर्च गर्नै सक्दैन सरकार ? (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७८ काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि छुट्याएको पूँजीगत खर्च ३४ प्रतिशत मात्र खर्च भएको छ । १० महिनामा ३४ प्रतिशत खर्च गरेको सरकारसँग अब ६६ प्रतिशत रकम खर्च गर्न २ महिना मात्र बाँकी...

श्रमिक दिवसले छुँदैन नेपाली मजदूरलाई, दिनहुँ काम नगरे जोडिन्न हातमुख (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । १ सय ३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विश्वभर मनाइएको छ । बढ्दो कोरोना संक्रमणका कारण श्रमिक दिवसका अवसरमा नेपालमा औपचारिक कार्यक्रम भएनन् । हरेक वर्ष यो दिवस मनाए पनि गरिब श्रमिकका दुख भने...

नेपालमा के छ अक्सिजनका अवस्था ? उद्योगी भन्छन्–अक्सिजन होइन, सिलिण्डर अभाव छ (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितले अक्सिजन नपाउँदा ज्यान नै जाने खतरा छ । तर नेपालमा भने अक्सिजनको कमी नहुने उत्पादकको दाबी छ । बरु सिलिन्डरको भने अभाव हुन थालेको छ । व्यवसायीले यसतर्फ ध्यान दिन सरकारलाई सुझाव...

कोरोना बढेसँगै ठाउँठाउँमा जारी निषेधाज्ञाले उद्योगी व्यवसायीमा यस्ता चिन्ता (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढेसंगै सरकारले ठाउँ ठाउँमा गरेको निषेधाज्ञाले उद्योगी व्यवसायी फेरि चिन्तित छन् । गत वर्षदेखि नै थला परेका उनीहरु सरकारले समस्या बुझ्न नसकेको गुनासो गरिरहेका छन् । कोरोना संक्रमणका कारण एक वर्ष बन्दको...

हुलका हुल मान्छे काठमाण्डौ छोड्दै, कोरोना संक्रमण फैलिने खतरा (भिडियो रिपोर्टसहित)

१४ वैशाख २०७८ काठमाडौं । सरकारले दुई सातासम्म निषेधाज्ञा लगाउने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ । हुलका हुल मान्छे काठमाडौंबाट बाहिरिने क्रम बढ्दो छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाए पनि आज काठमाडौंका विभिन्न...

भूकम्पले ढालेको धरहरा ६ वर्षपछि ठडियो, आम नागरिकले तत्काल प्रवेश नपाउने (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । गोरखाको बारपाक केन्द्रविन्दु भएको आएको भूकम्पबाट ढलेको धरहरा ६ वर्षपछि ठडिएको छ । भूकम्प जानुअघि ९ तला मात्र रहेको धरहरा त्योभन्दा अग्लो बनाइएको छ । ३ अर्ब ४८ करोडको लागतमा बनेको धरहरा आज उद्घान...

अर्थतन्त्र उकास्ने योजना : के हो उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं। कोभिड–नाइन्टिन पछि नेपालमा उद्योग व्यवसाय प्रभावित छन । कोरोना संक्रमणको त्रास अझै पनि कम भएको छैन । त्यसैले देशको अर्थतन्त्र र उद्योग व्यवसाय कहिलेसम्म प्रभावित हुने हो टुंगो छैन । त्यसैले कोरानाको कारण थला परेको...

श्रमजीवी पत्रकारको अपेक्षाः पेशागत हित र सुरक्षामा नेतृत्वको ध्यान पुगोस् (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । पत्रकार महासंघको नेतृत्व चयनका लागि पत्रकारले पहिलो पटक प्रत्यक्षरुपमा मतदान गरेको छन् । प्रत्यक्षरुपमा आफ्ना नेता चुनेका पत्रकार भावी नेतृत्वले पेशागत हक हित र सुरक्षामा ध्यान दिने अपेक्षा गरेका छन् । सधै न्युज रुमदेखि...

शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान, किन बढ्यो लगानीकर्ताको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । सेयर बजारमा दिनदिनै कीर्तिमान बनिरहेको छ । नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले सेयर बजारमा लगानीकर्ताको उत्साह बढाएको छ । विगतमा सीमित ब्यक्ति मात्र शेयर कारोबारमा संलग्न हुने गरेपनि अनलाइन प्रणालीले...

अर्थ मन्त्रालयले कस्तो बजेट बनाइरहेको छ ? (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट बनाउन व्यस्त छ । कोरोना महामारीले अर्थतन्त्रमा ठुलो धक्का दिइरहँदा आउने अबको बजेटले आर्थिक पुनर्उत्थानमा जोड दिने बताइएको छ । अर्थ मन्त्रालयले कस्तो बजेट बनाइरहेको छ ? मन्त्रालयका...

पछिल्लो राजनीति देखेर उद्योगी व्यवसायी चिन्तित (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । कोरोनाको मारमा परेको निजी क्षेत्र पछिल्लो समय राजनीतिक अन्योलका कारण निरास छ । लामो समय पछि झण्डै दुईतिहाइ बहुमतको सरकार बन्दा उत्साहित बनेका उद्योगी व्यवसायी पछिल्लो राजनीति देखेर चिन्तित छन् । कोरोनाको कारण अर्थतन्त्रमा...