गुञ्जनराज गिरी
गुञ्जनराज गिरी हिमालय टेलिभिजनमा विगत १० वर्षदेखि वरिष्ठ क्यामेरापर्सनको रुपमा कार्यरत छन् । उनी दृश्य छायांकनसँगै विविध विषयको रिपोर्टिङमा रुची राख्छन् । चूनौतीपूर्ण टेलिभिजन रिपोर्टिङमा गिरी विशेष रुची राख्छन् । टेलिभिजन पत्रकारिताका साथै उनको रुची फोटो पत्रकारितामा समेत छ ।
२४ माघ २०७७ काठमाडौं । विभिन्न मागसहित काठमाडौं उपत्यकाका ट्याक्सी ब्याबसायी आन्दोलित भएका छन् । आज आफ्ना ट्याक्सीसहित र्याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन...
१२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको कमलपोखरीमा माटोको टीका लगाएर शुरु भएको मार्चका सहभागीलाई प्रहरीले बालुवाटार नपुग्दै लाठी चार्ज र पानीको फोहोरा हानेको हो । निषेधित क्षेत्र...
९ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले संसद विघटन विरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । संसद पुनर्स्थापनाका लागि दबाब दिँदै प्रचण्ड–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न नौ ठाउँबाट हजारौंको...
११ पुस २०७७ काठमाडौं । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानरसहित सहभागीहरुले शंख बजाउँदै संसद विघटनको विरोध...
१५ मंसिर, २०७७ काठमाडौं । काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । सरकारले यस्ता जुलुसमा सहभागी नहुनु भनेर आग्रह गरेको अर्को दिन काठमाडौंमा राजतन्त्रको पक्षमा जुलुस निस्केको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका...
१२ मंसिर, २०७७ काठमाडौं । डेनमार्कमा एक जना नेपाली युवाले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ छात्रवृति पुरस्कार पाएका छन्। प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षर्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा...
२८ कात्तिक, २०७७ काठमाडौं । नेपालमा तिहारका बेला हरेक वर्ष करोडौंको फूल र फूलका माला आयात गर्ने गरिएको छ । यसरी फूल र माला विशेषगरी भारतबाट आयात गर्दा करोडौं रुपैयाँ विदेशिँदै आएको छ । तर, पछिल्लो समय नेपालमा फूल...
९ कात्तिक, २०७७ काठमाडौं । नवरात्रका बेला राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रूपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका...
१७ असोज, २०७७ काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा विभिन्न मागसहित विभिन्न समूहले आज पनि प्रदर्शन गरेका छन् । मण्डलामा आज अनशनरत डा. गोविन्द केसीका मात्र होइन, कुलमान घिसिङका समर्थकदेखि विभिन्न समूहसमेत मण्डलामा प्रदर्शन गर्न पुगेको थियो । आज भएको...
काठमाण्डौं : डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । केसीका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गर्दै केसीका माग पुरा गर्न माग गरेका छन् । प्रदर्शनकारीले पटक–पटक निधेषित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले रोकेको थियो । हेर्नुहोस्...
काठमाडौं । नेपालको पहिलो लोकस्टार विजेता शनि विश्वकर्माको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गायक विश्वकर्माको पहिलो गीत ंझुम्का झलक्कै’ सार्वजनिक गरिएको हो । गीतमा शनिलाई चर्चित लोक दोहोरी गायिका विष्णु...
काठमाडौं : राष्ट्रिय सभाका नवनियुक्त सदस्य वामदेव गौतमले शपथ लिनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सपथ ग्रहण गराउनुभएको हो । लामो रस्साकस्सी र प्रयासपछि गौतम आज राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो । सरकारले गत सोमवार...