Miss Nepal

मिस नेपाल नम्रता श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर नियुक्त (भिडियोसहित)

२४ पुस, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्द्धनका लागि मिस नेपाल नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र मिस नेपाल आयोजक दी हिडन ट्रेजरबीचको सम्झौता अनुसार श्रेष्ठ बैंकको ब्रान्ड एम्बासडर नियुक्त हुनुभएको हो...