ह्यूस्टन

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

७ साउन, २०७७, बेइजिङ । संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका...