होटल व्यवसायी

होटल व्यवसायी महासंघको १४ बुँदे माग, पूरा नभए आन्दोलनमा उत्रने चेतावनी

११ असार, २०७७ काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन...