हारीगाउँ

बागलुङको हारीगाउँमा पहिरोले घर पुर्दा दुई बालकको मृत्यु

३१ साउन, २०७७, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुर्दा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उहाँका १४ वर्षिय छोरा वीरेन्द्र र ६...