हाम्रो दैनिकी

हाम्रो दैनिकी : के गर्ने ? कसरी गर्ने ?

कुरा केही वर्ष अघिको । रत्नराज्य लक्ष्मी कलेजले भाडा लगाएको सटरको पुस्तक पसलमा कहिले काहीं जान्दिन । पसल सञ्चालिका झापाली थिइन, झापाली भन्दा बढी साहित्यमा उनको रुची थियो । पुस्तकहरु टन्नै पढ्थिन, बजारमा आएका कितावहरुका बारेमा उनीसँगै प्रतिक्रिया लिन्थे...