हवाई मार्ग

कोरोना संक्रमित गम्भीर बिरामीलाई हवाई मार्गबाट उद्धार गर्न सेनालाई प्राथमिकता दिइने

२५ असोज, २०७७ काठमाडौं । सरकारले कोरोनाका गम्भीर संक्रमितलाई हवाई मार्गबाट उद्धार गर्न सेनालाई प्राथमिकता दिने गरी मापदण्ड जारी गरेको छ। हालसम्म कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च राज्यले ब्यहोर्दै आए पनि हवाई उद्धारमार्फत आउने बिरामीले भने त्यसको खर्च आफैँ...