स्वर

स्वर सम्राटको सम्झना गरिँदै

१९ मंसिर, २०७७ काठमाडौं । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३० औं स्मृति दिवस, आज स्वर सम्राटले सुगम संगितमा पुर्याएको योगदानको स्मरण गरिँदैछ । आजकै दिन ३० वर्षअघि अर्थात् २०४७ साल मंसिर १९ गते नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायणगोपाललाई...