स्वदेश फिर्ता

हजार बढी भारतीय नागरिक स्वदेश फिर्ता, १७ हजार नेपाली नेपाल भित्रिए

१९ जेठ, २०७७, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै एक हजारभन्दा बढी भारतीय नागरिक स्वदेश फर्किएका छन् । इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका भारतीयहरु वैधानिकरूपमा सीमा नाका खुला गरिएपछि भारत गएका हुन् । छ दिनको अवधिमा करिब एक...