स्वदेशी किसान

स्वदेशी किसानलाई डस्ने र विदेशी किसानलाई पोस्ने बजेट: वासुदेव ढकाल

सरकारले हालै नयाँ बजेट सार्वजनिक गरेको छ। बजेटलाई कतिले सामयिक बताएका छन् भने कतिले परम्परागत । कोरोना संकटसँगै सरकारले बजेटमा केही प्राथमिकताहरु निर्धारण गरेको छ । जसमा देशको कृषि क्षेत्रलाई पनि उच्च प्राथमिकता दिएको दाबी गरिएको छ । तर...