स्टाफ नर्स

बाँकेमा कोरोना सङ्क्रमणबाट २० वर्षीया स्टाफ नर्ससहित दुई जनाको मृत्यु

६ वैशाख २०७८ बाँके । बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख...