सेना दिवस

सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य (फोटो फिचरसहित)

२७ फागुन २०७७ काठमाडौं । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गर्नुभयो । महाशिवरात्रिका दिन...