सुरुङ्ग

बाँध फुटेपछि मेलम्चीको सुरुङ्ग परीक्षण रोकियो, काठमाडौंमा पानी आउन समय लाग्ने (भिडियोसहित)

३१ असार, २०७७ काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग परीक्षण रोकिएको छ । परीक्षणको क्रममा सिन्धुपाल्चोकको अम्बाथानस्थित १७ नम्बर बाँध फुटेसँगै परीक्षण रोकिएको हो । र मेलम्ची काठमाडौ आउने समय फेरि पछि धकेलिएको छ । सरकारले अबको दुई...