सुपर लिग

नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी, अक्सन आज हुँदै

६ चैत २०७७ काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । अक्सन आज हुँदैछ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको...