सार्वजनिक सेवा

सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति पत्रकार महासंघको विरोध

३० असार, २०७७ काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको सार्वजनिक सेवा प्रसारण विधेयकका कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । सरकारले यही असार २६ गते संघीय संसदको राष्ट्रियसभामा सार्वजनिक सेवा प्रसारण विधेयक दर्ता गरेको थियो । लोकतन्त्रमा...