सार्वजनिक यातायात

सरकारी निर्णयअनुसार भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी सहमत

४ साउन, २०७७ काठमाडौं । सरकारको निर्णयअनुसार भोलिदेखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । यातायात व्यवस्था विभागमा आज भएको छलफलमा व्यवसायी भोलिदेखि यातायात सञ्चालन गर्न सहमत भएका हुन । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय...