सामाजिक दुरी

सामाजिक दुरीको धज्जी उडाउँदै प्रधानमन्त्रीका समर्थक सडकमा (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं सहित देशका विभिन्न ठाउँमा आज प्रदर्शन भएको छ । प्रदर्शनकारीले भारतको दबाबमा ओलीलाई हटाउन थालिएको भन्दै राजीनामा माग्नेलाई भारतीय दलाल भनेका छन् । मुख्य शहरमा पनि आज प्रधानमन्त्रीको...