साउथर्न

एण्डी मुरे वेस्टर्न एण्ड साउथर्न ओपन टेनिसको तेस्रो चरण प्रवेश

९ भदौ, २०७७ लण्डन । बेलायतका एण्डी मुरे वेस्टर्न एण्ड साउथर्न ओपन टेनिसको तेस्रो चरण प्रवेश गरेका छन् । ३३ वर्षीय मुरेले सातौं वरियताका जर्मन खेलाडी एलेक्सान्डर ज्वेरेभलाई हराएका हुन् । न्यूयोर्कमा सम्पन्न खेलमा ६(३, ३(६ र ७(५ को...