
देशहितविरुद्ध बोल्दा सरिता बर्खास्त, सांसदबाट पनि बर्खास्त हुने (भिडियोसहित)
२३ असार, २०७७ काठमाडौं । सांसद सरिता गिरीलाई जनता समाजवादी पार्टीले साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूमी समेटेर सरकारले नयाँ नक्सा जारी गर्ने घोषणा गरेलगत्तै संसदमा यसको विरोध...