सरायँ

सकियो दशैंः यसकारण नाचिएन सरायँ नाच (भिडियोसहित)

१५ कात्तिक, २०७७ गुल्मी । लुम्बिनीका पहाडी जिल्लामा तरबार नचाएर खेलिने सरायँ नाच प्रचलित छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म मन्दिर र देवालयमा यो नाच नाच्ने गरिन्छ । तर यो वर्ष भने कोरोना महामारीले सरायँ नाच हुन सकेन ।...