सम्पत्ति स्वघोषणा

एकपटकलाई फेरि सम्पत्ति स्वघोषणा गर्न दिऔंः पूर्वप्रम डा. भट्टराई

१८ जेठ, २०७७, काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री भट्टराईले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन...