समाज कल्याण

बजेटको वार्षिक विवरण उपलव्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन

१२ असोज, २०७७ काठमाडौं । संसदको महिला तथा सामाजिक समितिले गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको वार्षिक विवरण उपलब्ध गराउन समाज कल्याण परिषदलाई निर्देशन दिएको छ । समितिले परिषदको स्थापनाकालदेखि अहिलेसम्मको आर्थिक विवरण पेश गर्न भनेको...