संयोग

एउटा यस्तो संयोग जसले मातृशिशुको ज्यान र पैसा जोगायो

१० फागुन २०७७ कर्णाली । ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुर्‍यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उहाँ बाजुराको कोल्टी विमानस्थल पुग्नुभयो...