संयमित

कोरोना संक्रमितले आफैं उपचार गर्न नसक्ने स्वघोषणा गरे सरकारले गर्छः प्रम ओली (भिडियोसहित)

७ कात्तिक, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएपछि आफैं उपचार गर्न सक्दिनँ भनेर स्वघोषणा गर्नेको सरकारले निःशुल्क उपचार गर्ने बताउनु भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकारले कोरोनाको उपचारमा पनि शुल्क लिन थाल्यो...