शैलेश थापा

शैलेश थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय

२३ असार, २०७७ काठमाडौं । सरकारले नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजी क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । नयाँ आईजीपीको दौडमा...